गैरआवाशीय नेपाली सघ स्विडेन को स्थापना

गैरआवाशीय नेपाली सघ स्विडेन को स्थापना [1

गणेश ढकाल,

स्विडेनको राजधानी स्टकहोममा आयोजित राष्ट्र भेलाले अगस्ट ३० मा गैरआवाशीय नेपाली सघ स्विडेन तदर्थ समिती, गठन गरेकोछ। भ्यालिङ्वी कम्युनिटी हलमा आयोजित उक्त भेलामा नेपाली राजादुताबाश डेनमार्क का प्रतिनिधि यादबप्रसद कोइराला,एनआरएन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटा, एनआरएन अन्तरराष्ट्रिय समान्यय परिषसद डेनमार्क कासदस्य गणेश ढकाल,त्यसै गरी नेपाली समाज
स्विडेनका अध्यक्ष बिभु मिश्र,हेल्प नेपालका अध्यक्ष ब्रिजेश मैनाली , स्विडेनमा अध्ययन गरिरहनुभएका विद्यार्थीहरु, स्विडेनमा बसोबास गरिरहनुभएका नेपाली बुद्दिजिबि,महिला,पत्रकार र अन्य महानुभबहरुको उल्लेख्य उपस्थित थियो। बुद्दिजिबी प्रबेश कुँवरको सभापतित्त्वभएको उक्तकार्यक्रम को सन्चाल पूर्णबहादुर थापा(मनोज)ले गर्नु भएको थियो। सभापतिको चयन र अतिथी आसन
ग्रहण पछी एनआरएन डेन्मार्कका अध्यक्षसोमनाथ सापकोटा,अन्तरराष्ट्रिय समान्वय परिषदका सदश्य गणेश ढकालर नेपाली राजादुतावाश डेन्मार्कका प्रतिनिधि यादबप्रसद कोइरालाले पानसमा बती बलेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो,त्यसपछी नेपाली राष्ट्र धुन बजेको थियो। उक्त कार्यक्रममा नेपाली समाज स्विडेनका अध्यक्ष बिभु मिश्रले शुभकामना दिदै एनआरएन स्विडेनले
नेपाली र नेपालको हितमा काम गर्नु पर्ने बताउनु भयो। त्यसै गरी राजादुताबस प्रतिनिधि यादब कोइरालाले नेपाली राजादुताबाश र राजादुत बिजयकान्त कर्णको तर्फबाट शुभकामना दिदै एनआरएनले नेपालमा पर्यटनको बिकास र शिक्षामा बिशेष लगानी गर्न पहल गर्नु पर्ने बताउनु भयो। एनआरएन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटाले एनआरएनको गतिबिधिहरु,लक्ष, उद्देश्यको बारेमा प्रकाश पर्दै
यसले नेपाल रनेपालीको हितमा कार्य गरेको दाबी गर्नु भयो। उहाले कार्यक्र सफलताको लागि प्राप्त ।एनआरएन iccअध्यक्ष उपेन्द्र महत्तोको शुभकामना पढेर सुनाउनु भयो भने ,उपाध्यक्ष रामप्रताप थापा अन्य पधाधिकारीहरु,एनआरएन जर्मनीका अध्क्ष दिल गुरुङ,एनआरएन फिनल्यान्डका अधक्ष्य ज्योति खरेल, एनआरएन डेनमार्कका पढाधिकारीहरु, जनप्रगतिशील मन्च डेन्मार्कका अध्यक्ष उदयराज गौतम,
त्यसै गरी स्विडेन आइ पुग्नु भएका नेपाली काङ्रेशकाकेन्द्रिय कार्यालय का प्रथम सचिब रामचन्द्र पोखरेलबाट कार्यक्रको सफलताको शुभकामना प्राप्त भएको बताउनुभयो। कार्यक्रमका अर्का बक्ता गणेश ढकालले एनआरएन अन्तरास्ट्रिय परिषदको तर्फबाट शुभकामना एबम स्वागत मन्त्यब्य दिदै एनआरएन स्विडेनमा भएका प्राज्ञीक जनसक्तिलाई नेपाल र नेपालीको हित र राष्ट्र निर्माणमा कसरी
शहभागी गराउन सकिन्छ,यसको बारेमा गम्भिर भएर सोच्नु पर्ने,त्यसै गरी एनआरएनमा भएको साध,श्रोत र शीपलाई सधैंभरी नेपालमा नै उपयोग गर्न राज्यले प्रोत्साहन गर्नु पर्ने र उचित बातावरणको निर्माण गर्नु पर्नेबताउनु भयो। नेपालको प्राज्ञिक जनसक्तीको ब्यापक बिदेशपलायनभएकोले राष्ट्रको लागि अती नै दुर्भग्यपूर्ण भएको टिप्पणी गर्दै देशमै बस्ने र सुरक्षित लगानी गर्ने
वाताबरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो भन्नु भयो। । हेल्प नेपालका अध्यक्ष बिज्रेश मैनालीले नेपालले गैरआवाशीय नेपालीको लागि के गर्‍यो भन्दा पनि एनआरएनले देशको लागी के गर्नु पर्छ भनेर सोच्नु पर्ने बताउनु भयो। कार्य क्रमका अर्का बक्ता एन आर एन स्विडेनका सम्योजक नबिनथपालिया छोटो समयमा कार्यक्रमको तयारी गर्दा कतै सुचनाको कमी पनि हुन सने तर्फ सन्केत गर्दै
बिदेशको ब्यस्त र कस्टप्रद जीवनका बाबजुत पनि कार्य क्रममा उपस्थित हुनुहुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा ब्यापक शाहभागी हुने आशा ब्यक्त गर्नु भयो। कार्यक्रमका बक्ताले बोल्ने क्रम सकिए पछी तदर्थ समिती गठन प्रकृया सुरुभएको थियो । भेलाले सर्बसम्मतबाट अध्यक्षमा नबिन थपालिया, उपाध्यक्ष- प्रबेश कुँवर,महासचिब- हेल्प नेपालका अध्यक्ष ब्रिजेश
मैनाली,सचिब-पूर्णबहादुर थापा(मनोज),कोषाध्यक्ष- मिलन गुरुङ, त्यसै गरी सदश्यहरु क्रमस-देव मगर,रस्मिता गुरुङ, भोजबहादुर क्षेत्री,रघु बिष्ट, बद्री शर्मा, कृष्ण कुमार ढकाल, कृष्ण पौडेल, आशिश मानन्धर, भगवान यादब र पछी ३ जना थप्ने गरी १५ सदश्य कमिटी गधन गर्‍यो। साथै अन्तरराष्ट्रिय समानवय परिषद सदश्यमा नेपाली समाज स्विडेनका अध्यक्ष भिबु मिश्र, महिला प्रतिनिधिमा माया
कुँवरलाई सर्ब सम्मतबाट चयन् गर्‍यो र युथ प्रतिनिधि पछी तदर्ध समितिले नै पछी थप्ने निर्णय गर्‍यो। गठन प्रकृया सम्पन भए पस्चात एनआरएन डेन्मार्कका अध्यक्षा सोमनाथ सापकोटाले नब निर्वाचीत स्विडेन चाप्टरका अध्यक्ष नबिन थपालियालाई बधाई दिदैप्रथम राष्ट्र भेला बाट परित ड्राफ हस्तान्तरण गर्नु भयो। अध्यक्ष नबिन थपालियाले स्विडेनमा भएकासम्पूर्ण नेपालीहरु अन्य संघ
सस्था सँग मिलेरे नेपाल र नेपालीहरुको सर्बोपारी हितम काम गर्ने प्रतिबद्दताजाएर गर्नु भयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*