डेनमार्क बाट हार्दिक समबेदना

श्री बोधराज सुबेदी जी
अध्क्षय
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिसद
पोल्याण्ड
डेनमार्क बाट नमस्कार

पोल्याण्ड का जनप्रिय राष्ट्रपति लगायत विभिन्न महत्वपूर्ण व्यक्तित्वहरुको
बिमान दुर्घटनामा परि असामयिक मृत्यु भएकोमा हामी डेनमार्क बासी गैर आवासीय
नेपालीहरु मर्माहत भएका छौ l यस दुखद घडीमा पोलिश जनता र पोल्याण्ड बासी
सम्पूर्ण गैर आवासीय नेपाली हरु लाई धैर्य धारण गर्न अनुरोध गर्दै हार्दिक समबेदना
व्यक्त गर्दछौ l

सोम नाथ सापकोटा
अध्क्षय
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिसद
डेनमार्क

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*