Month: October 2010

एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन्

एन् आर् एन् डेनमार्क् ले कास्की को दुई पिप्लेमा २ दिने निशुल्क् हेल्थ् शिबिर् सन्चालन् गर्ने भएको छ्। २ हप्ते तालिम का लागी नेसनल अपोलो अस्पताल,दमौली,तनहूँ बाट कोपनहेगन आउनु भएका डा. पुष्प मणि खराल ले उक्त अनुरोध प्रस्ताव राख्नु भएको थियो यस अघि पनी थुप्रै स्वास्थय सिविर सञ्चालन को अनुभव सुनाउँदै कास्की को दुई पिप्ले …

एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् Read More »

गैरआबाशिय नेपाली संघ र प्रबासी नेपालीहरू

गैरआबाशिय नेपाली संघ नेपाल र नेपालीको सर्वोपरी हित र उत्थानको लागि आर्थीक, सामाजिक, सांस्कृतिक जस्ता विविध क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा प्रबासमा छरिएर रहेका नेपालीहरुका बिच परस्पर आत्मियता र भातृत्वलाई उजागर गर्दै….बिशेषगरी समाजमा पिछ्डिएका, निमुखा, अशिक्षित, बेरोजगार, गरीब्,अपाङ्गहरुलाई शिक्षा र रोजगार जस्ता महत्वपूर्ण क्षेत्रमा शिक्षामुलक, शिपमुलक, आयमुलक्, जनचेतनामूलक कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन गरी टेवा पुर्‍याउनु …

गैरआबाशिय नेपाली संघ र प्रबासी नेपालीहरू Read More »

चितवन समाज डेनमार्क द्वारा हाम्रो घर लाई कमप्यूटर हस्तान्तर

चितवन समाज डेनमार्कले चितवन स्थित सडक बाल बालिका उत्थान केंन्द्र हाम्रो घरलाई सहयोग स्वरुप कमप्यूटर हस्तांतरण गरेको छ | हाम्रो घर चितवन जिल्लामा दुखी, जोखिमपूर्ण जिन्दगी बिताई रहेका सड़क बालबालिकाहरुलाई राखेर शिक्षा, स्वास्थ्य सेवा दिदै आइरहेको एउटा गैर सरकारी संस्था हो | यहाँ १४ जना सड़क बालबालिकाहरु बस्दै आइरहेका छन |

हामी नेपाली लाइ माया गर्ने नेपाली भने

यात्राका क्रममा पुगियो डेनमार्कको राजधानी कोपनहेगन । यूरोपका बिभिन्न मुलुकमा रहेका नेपालप्रेमीसँगको अन्तर्वार्ताका क्रममा भेटिईन ब्रिजिट नियल्सन् । उमेरले साँढे तिनबिस भन्दा बढि टेकेकि । तर जोश, जाँघर र हाउभाउ भने ठिमठिमाउँदै हिँड्ने अल्लारे उमेरकि । वातचित गरौं भनेर प्रस्ताब राखिदिए एनआरएन डेनमार्कका अध्यक्ष मित्र सोम सापकोटाले । एक पटक पनि देख भेट त के …

हामी नेपाली लाइ माया गर्ने नेपाली भने Read More »

नेपालको वर्तमान राजनैतिक अवस्था

सोम सापकोटा मुलुक संक्रमणकालीन अबस्थामा गुजि्ररहेकोले यसको व्यवस्थापन,दिगो शान्तिको स्थायित्व प्रदान गर्ने, नयाँ संविधान निर्माण गरेर संमृद्धशाली नयाँ नेपाल निर्माण गर्न , लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यबस्थालाई संस्थागत विकास गर्ने महान लक्ष्य पुरा नगरुन्जेल नेपालका राजनीतिक दलहरुवीचको सहमति र सहकार्यको विकल्प छैन् । यस बाटोमा मुलुकलाई डोर्‍याउनका निम्ति राजनीतिक पार्टीहरुका नेताहरुमा रहंदै आएको बिद्यामान चिन्तनलाई लोकतान्त्रिक र …

नेपालको वर्तमान राजनैतिक अवस्था Read More »

“परदेशको तुम देश कहोगे और देशको तुम परदेश कहोगे” ! क्या देश ने तुम…..

एक गैरआवासीय पाकिस्तानी ” कवि ” ( हाल क्याफोर्निया, यू.एस ) का यी कविता ” यू ट्युब ” मा हेरे अनि सुने पछि एउटा यस्तो अनुभूति भयो , ह्रृदय को गहिराइ भित्र , कति सशक्त कथा ! आफ्नै जीवन को कविता हो कि ? यथार्थ, त्यान्द्रा , सपना यस्तै बिचार हरु आए , दिन भरिमा …

“परदेशको तुम देश कहोगे और देशको तुम परदेश कहोगे” ! क्या देश ने तुम….. Read More »

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बृहत बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बैठक यहि सेप्टेम्वर २५ मा फार्नवोरोस्थित होटल होलिडे ईनमा राष्ट्रिय परिषदको गठन गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । संघको यूकेका सबै पदाधिकारीहरु र विभिन्न ८४ वटा संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको बृहत बैठकको उदघाटन ब्रिटेनका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, संघका …

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बृहत बैठक सम्पन्न Read More »

चितवन को छोटो परिचय

भौगोलिक हिसाबले नेपालकै करिब् मध्यभागमा अबस्थित चितवन जिल्ला नेपालको सुगम जिल्लाहरु मध्यको एक करिब २००० बर्गकिलोमिटर भुभागमा फैलिएको र जनसङख्या ५ लाखको हाराहारिमा छ . प्राकृत्तिक सुन्दरता, हरियाली बनजङ्गल, कृषिजन्य मलिलो माटोको धनि चितवनमा खासगरी २००७ सालको प्रजातन्त्रको आगमनसंगै नेपालको पहाड़ी जिल्लाहरु बिशेषगरी तनहू, लम्जुंग, गोरखा ,कास्की,पर्बत, बागलुंग आदि ठाऊहरुबाट मानिसहरु बसाईसर्ने क्रम जारी रह्यो …

चितवन को छोटो परिचय Read More »

चितवन समाज डेनमार्कले Ideal Home लाई आर्थीक सहयोग

तिलक मान गुरुंग, कोपेनहेगन चितवन समाज डेनमार्कले ( Ideal Home ) Woman Development Center भरतपुर-१० लाई ने रु ७८०० आर्थीक सहयोग गरेको छ । IWDC चितवनका घरेलु हिषा पीडित महिलाहरुलाई सहयोग गर्दै आइरहेको संस्था हो उक्त संस्थाले चितवन तथा छिमेकी जिल्लाका गरी १४ जना घरेलु हिषा पीडित महिलाहरुलाई आश्रय दिदै आईरहेको छ ।

चितवन समाज डेनमार्कबाट बिपन्न, अशिक्षित्, पीडित (बि अ पि) लाई सहयोग

Tilak Man Gurung Copenhagen चितवन समाज डेनमार्क द्वारा पश्चिम चितवन अन्तर्गत दिब्यनगर गा बि स वार्ड न १ ज्योतीनगरमा अवस्थित बिपन्न, अशिक्षित्, पीडित बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने उद्देश्य सहित स्थापना भएको (बि अ पि) बालशिक्षा केन्द्रलाई रु २५००० (अक्षेरुपी पच्चिस् हजार्) खानेपानि ब्यवस्थापन गर्न इनार खन्ने कार्यको लागि सहयोग स्वरुप प्रदान गरिएको छ

गैरआवासीय नेपाली दिवस पोखरा

विश्वभरी छरिएर रहेका नेपालीहरु विचको एकताको संजालको विकासको माध्यमबाट उनीहरुमा आफ्नो नेपालित्व प्रति अनुभूति गराउनका साथै नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहभागी हुन अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौंमा सन् २००३ को अक्टोवर ११ देखी १४ सम्म पहिलो गैरआवासीय विश्व सम्मेलन आयोजना गरिएको थियो।