हार्दीक आभार तथा धन्यवाद

नव बर्ष २०१४ को अबशरमा गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मा डेनमार्क वाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीनी द्दारा आयोजीत चियापान तथा शुभकामना कार्यक्रममा प्रतिकुल मौषम , व्यस्त समयका वाबजुत पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरि प्रमुख अतिथीको रुपमा पाल्नु भएका महामहिम श्री मुक्तीनाथ भट् , दुतावासका नियोग उपप्रमुख श्री रामकाजी खड्का , प्रथम सचिब श्री प्रकाश अधिकारी , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दिपक सापकोटा लगायत सम्पुर्ण पदाधिकारीहरु , गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निर्बतमान अध्यक्ष मोहनराज मिश्र लगायत सम्पुर्ण पदाधिकारीहरु ,पुर्ब आइसीसी सदस्य महेश कंशाकार , नेपाली जनमसम्पर्क समिती डेनमार्कका अध्यक्ष यमलाल सुबेदी लगायत पदाधिकारीहरु , लोकतान्त्रिक मञ्च डेनमार्कका अध्यक्ष कृष्ण पौडेल लगायत पदाधिकारीहरु , नेपाली जनप्रगतिशील मञ्च डेनमार्कका अध्यक्ष उदयराज गौतम लगागत पदाधिकारी , अभियान नेपाल डेनमार्कका अध्यक्ष कमलराज शर्मा सशी श्रेष्ठल गायत पदाधिकारीहरु , स्कान्डिभियन हेल्पका प्रतिनिधी दिपक रिजाल , क्रियटिभ ओभन डेनमार्कका अध्यक्ष अन्जु पराजुली लगायत पदाधिकारीकारीहरु ,फोकस नेपाल डेनमार्कका पवन तिमिल्सिना बुद्दिसापकोटा लगायत पदाधिकारीहरु , पोर्चुगल नेपाल डेनमार्क मैत्री संघका अध्यक्ष डिलाराम कडेल लगायत पदाधिकारीहरु , नेवागुठी डेनमार्कका संयोजक राहुल क्षेष्ठ लगायतका पदाधिकारीहरु , नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल , नेपाली जनसंम्पर्क समिती डेनमार्कका संस्थापक अध्यक्ष नबिन पौडेल , नेपाली स्टुडेन्ट नेटवर्क इन डेनमार्कका पुर्व अध्यक्ष रंञ्जन ओझा , पत्रकार सरसस्वती कार्की , एसोशियट प्रोफेसर क्यारिन भ्यालेन्टिन साथै कार्यक्रममा उपस्थिती जनाई सफल पारिदिनु हुने सम्पुर्ण महानुभाबहरुलाई म आयोजक गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्र उपसंयोजक सोमनाथ सापकोटा र आइसीसी प्रतिनिधी डेनमार्क सुर्यप्रकाश खनालको तर्फ वाट हार्दीक आभार व्यक्त गर्दैछौ । यसरी नै गैर आवासिय नेपाली संघको अभियानमा यहाहरुको सहयोग , सद्भाब , समन्वयको अपेक्षा सहित पुन यहा हरुमा नया बर्षको उपलक्ष्यमा हार्दीक मंगलमय शुभकामना ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*