हार्दीक आभार तथा धन्यवाद नव बर्ष २०१४

हार्दीक आभार तथा धन्यवाद नव बर्ष २०१४ को अबशरमा गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मा डेनमार्क वाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीनी द्दारा आयोजीत चियापान तथा शुभकामना कार्यक्रममा प्रतिकुल मौषम , व्यस्त समयका वाबजुत पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरि प्रमुख अतिथीको रुपमा पाल्नु भएका महामहिम श्री मुक्तीनाथ भट् , दुतावासका नियोग उपप्रमुख श्री रामकाजी खड्का , प्रथम सचिब श्री प्रकाश अधिकारी , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दिपक सापकोटा लगायत सम्पुर्ण पदाधिकारीहरु , गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निर्बतमान अध्यक्ष मोहनराज मिश्र लगायत सम्पुर्ण पदाधिकारीहरु ,पुर्ब आइसीसी सदस्य महेश कंशाकार , नेपाली जनमसम्पर्क समिती डेनमार्कका अध्यक्ष यमलाल सुबेदी लगायत पदाधिकारीहरु , लोकतान्त्रिक मञ्च डेनमार्कका अध्यक्ष कृष्ण पौडेल लगायत पदाधिकारीहरु , नेपाली जनप्रगतिशील मञ्च डेनमार्कका अध्यक्ष उदयराज गौतम लगागत पदाधिकारी , अभियान नेपाल डेनमार्कका अध्यक्ष कमलराज शर्मा सशी श्रेष्ठल गायत पदाधिकारीहरु , स्कान्डिभियन हेल्पका प्रतिनिधी दिपक रिजाल , क्रियटिभ ओभन डेनमार्कका अध्यक्ष अन्जु पराजुली लगायत पदाधिकारीकारीहरु ,फोकस नेपाल डेनमार्कका पवन तिमिल्सिना बुद्दिसापकोटा लगायत पदाधिकारीहरु , पोर्चुगल नेपाल डेनमार्क मैत्री संघका अध्यक्ष डिलाराम कडेल लगायत पदाधिकारीहरु , नेवागुठी डेनमार्कका संयोजक राहुल क्षेष्ठ लगायतका पदाधिकारीहरु , नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल , नेपाली जनसंम्पर्क समिती डेनमार्कका संस्थापक अध्यक्ष नबिन पौडेल , नेपाली स्टुडेन्ट नेटवर्क इन डेनमार्कका पुर्व अध्यक्ष रंञ्जन ओझा , पत्रकार सरसस्वती कार्की , एसोशियट प्रोफेसर क्यारिन भ्यालेन्टिन साथै कार्यक्रममा उपस्थिती जनाई सफल पारिदिनु हुने सम्पुर्ण महानुभाबहरुलाई म आयोजक गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्र उपसंयोजक सोमनाथ सापकोटा र आइसीसी प्रतिनिधी डेनमार्क सुर्यप्रकाश खनालको तर्फ वाट हार्दीक आभार व्यक्त गर्दैछौ । यसरी नै गैर आवासिय नेपाली संघको अभियानमा यहाहरुको सहयोग , सद्भाब , समन्वयको अपेक्षा सहित पुन यहा हरुमा नया बर्षको उपलक्ष्यमा हार्दीक मंगलमय शुभकामना ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*