Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

Category Archives: Artiles

चितवनलाई पर्यटन केन्द्रका रुपमा बिकाश गरौँ

कृष्ण अनुरागी प्रचुर पर्यटकीय संभावना बोकेको चितवनका रमणिय बन जंगल, खोलानाला, ताल तलैया एवं मठ मंदिरहरुको जगेर्ना, प्रवर्धन र प्रचार प्रसार गर्न सक्ने हो भने हामी समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा बिकास गर्न सक्छौ । लोपोन्मुख जंगली जनावर, विभीन्न प्रजातीका चराचुरुंगी र अन्य स साना जिवजन्तुहरुको एउटै क्रिडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको […]

जिवनमा एक पटक पुग्नै पर्ने गोसाइँकुण्ड

एक पटक पुग्नै पर्ने गोसाइँकुण्ड -अमर सिंह अधिकारी- ओ दाई खाना खाने होइन ? वसबाट ओर्लन नभ्याउदै १५-१६ वर्षको देखिने केटो कराउदै थियो । के के खाना पाइन्छ ? त्रिशुलीको माछा, मासु भात, दही सवै पाइन्छ उसको जवाफ थियो । हामीलाई पनि खाना खानु नै थियो । उ संगै गम्भीरजी र म लाग्यौ संझना होटल […]

गैरआबाशिय नेपाली संघ र प्रबासी नेपालीहरू

गैरआबाशिय नेपाली संघ नेपाल र नेपालीको सर्वोपरी हित र उत्थानको लागि आर्थीक, सामाजिक, सांस्कृतिक जस्ता विविध क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा प्रबासमा छरिएर रहेका नेपालीहरुका बिच परस्पर आत्मियता र भातृत्वलाई उजागर गर्दै….बिशेषगरी समाजमा पिछ्डिएका, निमुखा, अशिक्षित, बेरोजगार, गरीब्,अपाङ्गहरुलाई शिक्षा र रोजगार जस्ता महत्वपूर्ण क्षेत्रमा शिक्षामुलक, शिपमुलक, आयमुलक्, जनचेतनामूलक कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयन गरी टेवा पुर्‍याउनु […]

नेपालको वर्तमान राजनैतिक अवस्था

सोम सापकोटा मुलुक संक्रमणकालीन अबस्थामा गुजि्ररहेकोले यसको व्यवस्थापन,दिगो शान्तिको स्थायित्व प्रदान गर्ने, नयाँ संविधान निर्माण गरेर संमृद्धशाली नयाँ नेपाल निर्माण गर्न , लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यबस्थालाई संस्थागत विकास गर्ने महान लक्ष्य पुरा नगरुन्जेल नेपालका राजनीतिक दलहरुवीचको सहमति र सहकार्यको विकल्प छैन् । यस बाटोमा मुलुकलाई डोर्‍याउनका निम्ति राजनीतिक पार्टीहरुका नेताहरुमा रहंदै आएको बिद्यामान चिन्तनलाई लोकतान्त्रिक र […]