गिरिजाप्रसाद कोइरालाको जीवनी
गिरिजाप्रसाद कोइरालाको जीवनी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि.सं. १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा भएको हो । त्यतिबेला कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहषर्ामा निर्वासित जीवन बिताइरहेको थियो । गर्भमा रहेका बेला कोइरालाका माता-पिता गिरिजादेवीको मन्दिर जानुहुन्थ्यो । सन्तान …