Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

Author Archives: som

धन्यवाद सहित हार्दिक आभार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन तथा महाधिवेशन सपन्न भएको छ । विश्व सम्मेलन तथा महाधिवेशनमा भागलिनु हुने मतदाता, अग्रजहरु, सम्पूर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । विश्व सम्मेलन तथा महाधिवेशन वाट नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष कुमार पन्तलगायत सम्पूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

यिनी हुन् सोम सापकोटा । लामो समय देखी गैर आवासीय नेपाली संघसँग आवद्ध सापकोटा बर्तमान सह कोषाध्यक्ष हुन् । यसपटक उनले… Slået op af NRN TV Show i Onsdag den 9. oktober 2019