News

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बृहत बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बैठक यहि सेप्टेम्वर २५ मा फार्नवोरोस्थित होटल होलिडे ईनमा राष्ट्रिय परिषदको गठन गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । संघको यूकेका सबै पदाधिकारीहरु र विभिन्न ८४ वटा संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको बृहत बैठकको उदघाटन ब्रिटेनका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे, संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतो, संघका …

गैर-आवासीय नेपाली संघ यूकेको राष्ट्रिय परिषदको प्रथम बृहत बैठक सम्पन्न Read More »

गैरआवासीय नेपाली दिवस पोखरा

विश्वभरी छरिएर रहेका नेपालीहरु विचको एकताको संजालको विकासको माध्यमबाट उनीहरुमा आफ्नो नेपालित्व प्रति अनुभूति गराउनका साथै नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहभागी हुन अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौंमा सन् २००३ को अक्टोवर ११ देखी १४ सम्म पहिलो गैरआवासीय विश्व सम्मेलन आयोजना गरिएको थियो।

काँग्रेस महाधिवेशन/केन्द्रीय सदस्यका उम्मेदवारहरु कस्ले कति मत पाए ?

बलराम बानियाँ काठमाडौ, आश्विन ११ – काग्रेस केन्द्रीय कार्य समितिमा खुल्लातर्फबाट संस्थापन (कोइराला) पक्षका १४ र देउवा पक्षका ११ जना विजयी भएका छन् । सोमबार अपरान्हतिर सम्पन्न मतगणना अनुसार उक्त नतिजा आएको हो । यसैगरी अंचलतर्फ पनि संस्थापनका ९ र देउवा पक्षका ५ जना विजयी भएका छन् ।

कांग्रेस नवनिर्वाचित सभापति सुशील कोइरालालाई बधाई दिन अस्पतालमै

कांग्रेस नवनिर्वाचित सभापति सुशील कोइरालालाई बधाई दिनेको अस्पतालमै भिड लागेको छ। महाधिवेशनकै सिलसिलामा अस्वस्थ भई बुधबार अस्पताल भर्ना भएका कोइरालालाई भेट्न बुधबार विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुक त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। कोइरालालाई बुधबार प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, कांग्रेस नेता तथा कार्यकर्ताले अस्पताल पुगेर बधाई दिएका …

कांग्रेस नवनिर्वाचित सभापति सुशील कोइरालालाई बधाई दिन अस्पतालमै Read More »

NRN America discusses adopting single association

In joint convention of the Association of Nepalese in Mid-West America (ANMA) and Nepalese Association in Southeast America (NASeA) held at Lexington, Kentucky on September 10, participants have drawn the attention of having a single NRN association. According to a press statement, during the session, Prahlad KC spoke about importance of having a collective and …

NRN America discusses adopting single association Read More »

NRNA-NCC] Appeal to join Save teh Himalayas Awareness Rally and sign a petition in support

Twenty nine mountaineers who have summited the highest peak on earth, Mt. Everest, will gather at a rally in front of the United Nations building on Wednesday to draw attention to the effects of climate change on the Himalayas. An Awareness Rally is to be held on 21st September 2010 (Tuesday) at Dag Hammarskjold Plaza, …

NRNA-NCC] Appeal to join Save teh Himalayas Awareness Rally and sign a petition in support Read More »

कांग्रेस महाधिवेशन

महाधिवेशनका लागि देशभरीबाट कांग्रेस कार्यकर्ताहरु राजधानी आएका छन् देशको एउटा प्रमुख दल नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन काठमाण्डूमा शुरु भएको छ। खुलामञ्चमा भएको उदघाट्न सभा राजनीतिक संकटमा रुमल्लिएका संविधानसभाका अधिकांश जसो पार्टी एउटै मञ्चमा भेला हुने अवसर बनेको थियो। सभामा एकिकृत नेकपा माओवादी, नेकपा एमाले, तराई केन्द्रित पार्टी लगायत विदेशका पार्टीका प्रतिनिधि र प्रमुखहरु उपस्थिति थिए। …

कांग्रेस महाधिवेशन Read More »

NRNA-NCC Denmark organized a get together program with Nepalese Government Delegates

NRNA NCC Denmark organized a get together program with Nepalese Government delegates including Honourable Ministers Deepak Bohara, Sharad Singh Bhandari, Minendra Rijal, Surendra Pandey and CA Member Gagan Thapa and NRNA ICC delegates on December 11, 2009. During the event NRNA Vice President Mr. Jiba Lamichhane handed over 7000 US$ collected from NRNs to the …

NRNA-NCC Denmark organized a get together program with Nepalese Government Delegates Read More »

कोपनहेगनमा नेपालीहरुद्वारा नयाँ वर्षको कार्यक्रम सम्पन्न

प्रकाश ढकाल, कोपनहेगन – नयाँ वर्षको उपलक्ष्यमा डेनमार्कमा रहेका नेपालीहरुले विविध कार्यक्रम गरी नयाँ वर्ष मनाएका छन । डेनमार्कमा अध्ययनरत नेपाली विधार्थी हरुको आयोजनामा तथा तथा एभरेष्ट रेमिट को प्रायोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।

गैरआवाशीय नेपाली सघ स्विडेन को स्थापना

गैरआवाशीय नेपाली सघ स्विडेन को स्थापना [1 गणेश ढकाल, स्विडेनको राजधानी स्टकहोममा आयोजित राष्ट्र भेलाले अगस्ट ३० मा गैरआवाशीय नेपाली सघ स्विडेन तदर्थ समिती, गठन गरेकोछ। भ्यालिङ्वी कम्युनिटी हलमा आयोजित उक्त भेलामा नेपाली राजादुताबाश डेनमार्क का प्रतिनिधि यादबप्रसद कोइराला,एनआरएन डेन्मार्कका अध्यक्ष सोमनाथ सापकोटा, एनआरएन अन्तरराष्ट्रिय समान्यय परिषसद डेनमार्क कासदस्य गणेश ढकाल,