Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

Category Archives: News

एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन जुन ७ र ८ मा स्पेनको वार्सिलोनामा

एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन यहि जुन महिनाको ७ र ८ मा स्पेनको वार्सिलोनामा आयोजना हुँदै छ । त्यसको लागि अधिकांश तयारि पूरा भएको आयोजकहरुले बताएका छन् । सधैं झै यस पटकपनि गैह्र आवाशिय नेपाली संघ (एन आर एन) ले उठाउँदै आएका मुख्य मुद्दा दोहोरो नागरिकता, युवाहरुको शसक्तिकरण, च्यारिटी कार्यक्रम र […]

सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेल सम्पन्न

सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०६९ भाद्र १४ देखी १६ (३० अगष्ट – १ सेप्टेम्बर २०१२) सम्म अष्ट्रेलियाको सिड्नी शहरमा भब्य रुपमा सम्पन्न भयो । समृद्ध नेपालका लागि लगानी र सृजनशीलता भन्ने मुल नारा रहेको यस सम्मेलनमा सहभागी अष्ट्रेलियन सरकारका अध्यागमन तथा नागरिकता मन्त्री क्रिस बावेन लगायतका उच्चपदस्थ अधिकारीहरु, नेपालका माननीय शिक्षा मन्त्री दिनानाथ शर्मा […]

Do for nation’

Nearly 25 lakh rupees raised by the Help Nepal Network (HeNN) from Nepalis in 14 countries around the world were given out at a ceremony on Monday to fund education programs in Nepal. The money was donated through a program called ‘Rs100 a Month Fund for Nepal’ in which Nepalis all over the world forego […]

डा. महतोद्धारा ५ करोडको अक्षय कोषको घोषणा

एनआरएनका स्थापक अध्यक्ष डा उपेन्द्र महतोले वैदेशिक रोजगारका सिलसिलामा दुर्घटनामा परी अपांग भइका ब्यक्तिका परिवारलाई सहयोग गर्ने उद्देश्यले ५ करोड रुपयिको अक्षय कोष घोषणा गरेका छन । उक्त घोषणा आज सम्पन्न एनआरएन छौटौ क्षेत्रिय सम्मेलनद्धारा जारी घोषणापत्र मार्फत गरिएको हो । घोषणापत्रको दोस्रो बुद्धामा भनिएको छ , वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परी अपांग भएका व्यक्तिका […]