Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

Category Archives: press-release

शुभकामना

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति, दिर्घायु एबम सुस्वास्थ्यको कामना गर्दै तिहारको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

नयाँ बर्ष २०७२ को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण दिदी बहिनी तथा दाजुभाईहरुमा सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकाना।

हार्दिक समवेदना !

जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका अनन्य मित्र तथा नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा दुखद निधन भएको खबरले स्तब्ध भएका छु।यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। सरकार नियन्त्रित कारागारमा रहेको ब्यक्ती असुरक्षित हुनु राष्ट्र र […]