Social

एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन्

एन् आर् एन् डेनमार्क् ले कास्की को दुई पिप्लेमा २ दिने निशुल्क् हेल्थ् शिबिर् सन्चालन् गर्ने भएको छ्। २ हप्ते तालिम का लागी नेसनल अपोलो अस्पताल,दमौली,तनहूँ बाट कोपनहेगन आउनु भएका डा. पुष्प मणि खराल ले उक्त अनुरोध प्रस्ताव राख्नु भएको थियो यस अघि पनी थुप्रै स्वास्थय सिविर सञ्चालन को अनुभव सुनाउँदै कास्की को दुई पिप्ले …

एन आर एन डेनमार्क द्वारा निसुल्क स्वास्थय शिबिर सन्चालन् Read More »

चितवन समाज डेनमार्क द्वारा हाम्रो घर लाई कमप्यूटर हस्तान्तर

चितवन समाज डेनमार्कले चितवन स्थित सडक बाल बालिका उत्थान केंन्द्र हाम्रो घरलाई सहयोग स्वरुप कमप्यूटर हस्तांतरण गरेको छ | हाम्रो घर चितवन जिल्लामा दुखी, जोखिमपूर्ण जिन्दगी बिताई रहेका सड़क बालबालिकाहरुलाई राखेर शिक्षा, स्वास्थ्य सेवा दिदै आइरहेको एउटा गैर सरकारी संस्था हो | यहाँ १४ जना सड़क बालबालिकाहरु बस्दै आइरहेका छन |

चितवन को छोटो परिचय

भौगोलिक हिसाबले नेपालकै करिब् मध्यभागमा अबस्थित चितवन जिल्ला नेपालको सुगम जिल्लाहरु मध्यको एक करिब २००० बर्गकिलोमिटर भुभागमा फैलिएको र जनसङख्या ५ लाखको हाराहारिमा छ . प्राकृत्तिक सुन्दरता, हरियाली बनजङ्गल, कृषिजन्य मलिलो माटोको धनि चितवनमा खासगरी २००७ सालको प्रजातन्त्रको आगमनसंगै नेपालको पहाड़ी जिल्लाहरु बिशेषगरी तनहू, लम्जुंग, गोरखा ,कास्की,पर्बत, बागलुंग आदि ठाऊहरुबाट मानिसहरु बसाईसर्ने क्रम जारी रह्यो …

चितवन को छोटो परिचय Read More »

चितवन समाज डेनमार्कले Ideal Home लाई आर्थीक सहयोग

तिलक मान गुरुंग, कोपेनहेगन चितवन समाज डेनमार्कले ( Ideal Home ) Woman Development Center भरतपुर-१० लाई ने रु ७८०० आर्थीक सहयोग गरेको छ । IWDC चितवनका घरेलु हिषा पीडित महिलाहरुलाई सहयोग गर्दै आइरहेको संस्था हो उक्त संस्थाले चितवन तथा छिमेकी जिल्लाका गरी १४ जना घरेलु हिषा पीडित महिलाहरुलाई आश्रय दिदै आईरहेको छ ।

चितवन समाज डेनमार्कबाट बिपन्न, अशिक्षित्, पीडित (बि अ पि) लाई सहयोग

Tilak Man Gurung Copenhagen चितवन समाज डेनमार्क द्वारा पश्चिम चितवन अन्तर्गत दिब्यनगर गा बि स वार्ड न १ ज्योतीनगरमा अवस्थित बिपन्न, अशिक्षित्, पीडित बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने उद्देश्य सहित स्थापना भएको (बि अ पि) बालशिक्षा केन्द्रलाई रु २५००० (अक्षेरुपी पच्चिस् हजार्) खानेपानि ब्यवस्थापन गर्न इनार खन्ने कार्यको लागि सहयोग स्वरुप प्रदान गरिएको छ